जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गा
प्रमाणितसरकारी कार्यालय · सिद्धिचरण–१२ सार्वजनिक सेवा
शान्ति सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी सेवा। आपतकालीन नम्बर: १००
ओखलढुङ्गा जिल्लाभरका व्यवसाय तथा सार्वजनिक सेवाहरू खोज्नुहोस्।
📍 केन्द्र: सिद्धिचरण (ओखलढुङ्गा बजार)
Loading map…
६८ वटा नतिजा
सरकारी कार्यालय · सिद्धिचरण–१२ सार्वजनिक सेवा
शान्ति सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी सेवा। आपतकालीन नम्बर: १००
सरकारी कार्यालय · सिद्धिचरण–१२ सार्वजनिक सेवा
नगर कार्यपालिकाको कार्यालय। सिफारिस, दर्ता, कर तथा योजना सम्बन्धी सेवाहरू।
स्वास्थ्य सेवा · सिद्धिचरण–१२ सार्वजनिक सेवा
जिल्लाको स्वास्थ्य सेवा व्यवस्थापन, खोप तथा जनस्वास्थ्य कार्यक्रम।
होटल तथा लज · सिद्धिचरण–१२
ओखल्ढुङ्गा बजार नजिकै अवस्थित यो रेस्ट्रो बार मा हरेक किसिम को ताज खाना र नास्ता को सुबिधा उपलब्ध छ ।
हार्डवेयर तथा निर्माण सामग्री · सिद्धिचरण–१२
ओखलढुङ्गामा अवस्थित एक प्रमुख हार्डवेयर तथा निर्माण सामग्री आपूर्तिकर्ता पसल हो। सेवा तथा उत्पादन विवरण 1) भवन तथा घर निर्माण सामग्री: डन्डी (छड), सिमेन्ट, गिट्टी, बालुवा, जस्तापाता (टीन) तथा अन्य जग र ढलानका लागि आवश्यक सामग्रीहरू। 2) प्लम्बिङ तथा सेनेटरी सामान: पीभीसी (PVC), सीपीभीसी (CPVC), र जीआई (GI) पाइप, फिटिङ्स, धारा, बेसिन, कमोड, ट्याङ्की तथा बाथरूमका सेनेटरी सामानहरू। 3) हार्डवेयर तथा औजार: किल्ला, कब्जा, ताल्चा, पेच, हथौडा, रेन्च तथा अन्य दैनिक निर्माण कार्यमा प्रयोग हुने हातियारी औजारहरू। 4) रङ तथा पेन्ट्स: घरको भित्री तथा बाहिरी भागका लागि आवश्यक विभिन्न ब्रान्डका पेन्ट, पुटिन, प्राइम र पेन्टिङका औजारहरू। 5) बिजुलीका सामान: तार, स्विच, सकेट, एमसीबी (MCB), बत्ती तथा अन्य विद्युतीय फिटिङ्सका सामानहरू। # यस पसलले व्यक्तिगत घर निर्माणका साथै साना तथा ठूला निर्माण परियोजनाहरूका लागि आवश्यक गुणस्तरीय हार्डवेयर सामग्रीहरू उपलब्ध गराउँदै आएको छ.
रेस्टुरेन्ट तथा खाजा घर · सिद्धिचरण–८
स्टार्ट बक्स ओखलढुंगा शाखा
इलेक्ट्रोनिक्स तथा मोबाइल · सिद्धिचरण–१०
स्मार्ट होम उपकरण, स्मार्ट होम स्मार्ट यु
ओखल साथी AI हो, गल्ती गर्न सक्छ — कृपया जवाफ पुनः जाँच गर्नुहोस्।
सूचना पाउनुहोस्
नयाँ सूचना, किनबेच, यातायात, जागिर वा व्यवसाय थपिनेबित्तिकै तपाईंको फोनमा सूचना पाउनुहोस्। आफूलाई चाहिने मात्र छान्नुहोस्।