☎️ आपत्कालीन नम्बरहरू

नम्बर थिच्नेबित्तिकै कल जान्छ। यो पृष्ठ अफलाइनमा पनि खुल्छ — एकपटक खोलेपछि इन्टरनेट नभए पनि काम गर्छ।

प्रहरी १०० एम्बुलेन्स १०२ दमकल १०१ ट्राफिक प्रहरी १०३ बाल हेल्पलाइन १०९८ महिला हेल्पलाइन ११४५

📍 जिल्लाका सम्पर्कहरू

सरकारी कार्यालय, स्वास्थ्य संस्था र अन्य सेवाका नम्बरहरू निर्देशिकामा भेट्नुहुनेछ: 🏛️ सरकारी कार्यालयहरू →