यहीँ खोज्नुहोस्
ओखलढुङ्गा — व्यवसाय, सूचना, यातायात र स्थानीय सेवा
प्रत्येक सूचीमा स्रोत र पछिल्लो प्रमाणीकरण मिति उल्लेख हुन्छ।
ईबुकओखलढुङ्गा तथ्य र इतिहासकुम्भ राज राई · Rs १,०००हेर्नुहोस् → जिल्ला चिनारी
🏔️ ओखलढुङ्गा जिल्ला
ओखलढुङ्गा नेपालको कोशी प्रदेशमा पर्ने पहाडी जिल्ला हो — सुनकोशी र दूधकोशीका बीचमा फैलिएको १,०७४.५ वर्ग कि.मि. क्षेत्रफल, जहाँ ८ स्थानीय तह (सिद्धिचरण नगरपालिका र ७ गाउँपालिका) मा करिब १.४ लाख मानिस बसोबास गर्छन्। सदरमुकाम ओखलढुङ्गा बजार हो भने रुम्जाटारमा जिल्लाकै विमानस्थल छ।
जिल्लाबारे थप जान्नुहोस्Loading map…
नक्सामा पालिका छानेर त्यहाँका सेवा हेर्नुहोस्
सूचनाहरू
सबै हेर्नुहोस्यातायात
सबै हेर्नुहोस्ताजा समाचार
सबै समाचार
व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । थप पढ्नुहोस् →
ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । थप पढ्नुहोस् → मोलुङ १ का निवर्तमान वडाअध्यक्ष कमल बानियाँ जजक आरोपमा पक्राउ ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । थप पढ्नुहोस् → 