सिद्धिचरण झोलुङ्गे पुल
पर्यटकीय स्थल · सिद्धिचरण–१२
जिल्ला सदरमुकाम बजारमा नै निर्माण गरिएको, ४२५ मिटर लामो उच्च पैदल यात्री झोलुंगे पुल। यो गहिरो खोंचबाट हुदै हुलक डाँडा (वार्ड ११) लाई सिधै बिरेन्द्र पार्क/श्रष्ठा पार्क (वार्ड १२) संग जोड्ने गर्दछ। यसको निर्माण घरेलु पर्यटनलाई अत्यधिक बढावा दिन र दुईवटै डाँडा बीचमा हिड्ने पहुँच सुगम पार्नको लागि गरिएको हो।
- जिम्मेवार व्यक्ति
- Jiwan Shrestha
- ठेगाना
- हुलाक टोल - सिद्धिचरण १२
✓ पछिल्लो प्रमाणीकरण: