🎭 कला
व्याकुल माइला
🎖️ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार 📍 हिलेपानी, ओखलढुङ्गामा
जन आन्दोलन २ पछिको नयाँ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई/ व्याकुल माइला को जन्म २०२९ साल चैतमा थाक्ले-८ हिलेपानी, ओखलढुङ्गामा भएको हो.
🎬 काम/योगदानको भिडियो