भावपूर्ण श्रद्धाञ्जली
भीम प्रसाद भट्टराई
2029 – 2083 · ५४ वर्ष
सिद्धिचरण–१२ · Bhimal Tole- Siddhicharan 12
🕯️ अश्रुपूर्ण श्रद्धाञ्जली तथा समवेदना🕯️ हाम्रा आदरणीय पुरोहित श्री भीमप्रसाद भट्टराईज्यूको असमायिक देववसानले हामीलाई निकै मर्माहत बनाएको छ। उहाँले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै दिवङ्गत पुण्यात्माको चिर शान्तिको प्रार्थना गर्दछौँ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक समवेदना व्यक्त गर्दछौँ। ओखलढुङ्गा कनेक्ट परिवार 🙏
८ जनाले श्रद्धाञ्जली अर्पण गर्नुभयो
🪔 दीप बाल्न लगइन गर्नुहोस्श्रद्धाञ्जली सन्देशहरू
श्रद्धाञ्जली लेख्न लगइन गर्नुहोस् →पहिलो श्रद्धाञ्जली अर्पण गर्नुहोस्।
💬 टिप्पणीहरू
शब्दमा मात्र — लिंक, फोटो वा भिडियो अनुमति छैन।