In loving memory of
Bhim Prasad Bhattarai
2029 – 2083 · 54 years
Siddhicharan–12 · Bhimal Tole- Siddhicharan 12
🕯️ अश्रुपूर्ण श्रद्धाञ्जली तथा समवेदना🕯️ हाम्रा आदरणीय पुरोहित श्री भीमप्रसाद भट्टराईज्यूको असमायिक देववसानले हामीलाई निकै मर्माहत बनाएको छ। उहाँले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै दिवङ्गत पुण्यात्माको चिर शान्तिको प्रार्थना गर्दछौँ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक समवेदना व्यक्त गर्दछौँ। ओखलढुङ्गा कनेक्ट परिवार 🙏
8 people have paid their respects
🪔 Sign in to light a diyoCondolence messages
Sign in to leave a condolence →Be the first to leave a message.
💬 Comments
Text only — no links, photos or videos.