Powered by AI नेपाली English Log in
Bhim Prasad Bhattarai

In loving memory of

Bhim Prasad Bhattarai

२०२८ – २०८३ · 55 years

Siddhicharan–12 · भीमल - टोल

📣 Share: V

​ 🕯️ अश्रुपूर्ण श्रद्धाञ्जली तथा समवेदना🕯️ ​हाम्रा आदरणीय पुरोहित श्री भीमप्रसाद भट्टराईज्यूको असमायिक देववसानले हामीलाई निकै मर्माहत बनाएको छ। उहाँले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै दिवङ्गत पुण्यात्माको चिर शान्तिको प्रार्थना गर्दछौँ। ​यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक समवेदना व्यक्त गर्दछौँ। ओखलढुङ्गा कनेक्ट परिवार 🙏

1 people have paid their respects

🪔 Sign in to light a diyo

Condolence messages

Sign in to leave a condolence →

Be the first to leave a message.

💬 Comments

Text only — no links, photos or videos.